
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । आज कारोबार समय भित्र कम्पनीको सेयर किन्नेले लाभांश पाउने भाएका हुन् ।
कम्पनीले असार ३० गते बस्ने साधारणसभाका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्