×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष, कति बजेट छुट्याईयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूरका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष, कति बजेट छुट्याईयो ?

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेश सरकाले जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले जेष्ठ नागरिकका सुरक्षाका लागि प्रदेश राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
प्रदेशका जेष्ठ नागरिकको सुरक्षाका लागि आर्थिक वर्ष २०७८/७९ को बजेटमा १ करोड रकम बजेट विनियोजन गरिएको अर्थमन्त्री शाहले बताएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी