Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिमका पत्रकारका लागि खुशीको खबरः स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले ल्यायो ४० लाखको बजेट !

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेश सरकाले पत्रकारका लागि ४० लाखको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट बक्तब्यमार्फत पत्रकार स्वास्थ्य सुरक्षा कोषका लागि ४० लाख उपलब्ध गराउने घोषणा गरेको हो ।
मंगलबार आर्थिक वर्ष २०७/र७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले प्रदेशभरका पत्रकारको स्वास्थ्य उपचारका लागि ४० लाख बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK