Skip to content
LAXMI SUNRISE BANK

राजधानी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकाले छुट्यायो २ करोड ७२ लाख !

अर्थ सरोकार

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेश सरकारले राजधानी निर्माणका लागि २ करोड ७२ लाख विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश राजधानी निर्माणमा लागि उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन् ।
राजधानी पुर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन र वातावरणीय प्रभाव मुल्याङ्कन गर्न विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न २ करोड ७२ लाख विनियोजन गरेको अर्थमन्त्री शाहले बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK