×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा पुनः सिसिटिभीको योजना, क्यामेरा जडानका लागि २ करोड ३५ लाख विनियोजन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूरपश्चिममा पुनः सिसिटिभीको योजना, क्यामेरा जडानका लागि २ करोड ३५ लाख विनियोजन

Artha Sarokar

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७८/७९ बजेटमा शान्ती सुरक्षा कायम गर्नका लागि सिसिटिभी क्यामेरा जडानको योजनाले निरन्तरता पाएको छ ।
प्रदेश सभाको आठौँ अधिवेशनको १२ औँ बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले क्यामेरा जडानका लागि २ करोड ३५ लाख बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी