Skip to content
LAXMI SUNRISE BANK

बिहीबार छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको मूल्यमा उच्च गिरावट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।
बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३.०० विन्दुमा पुगेको छ । यता सबैभन्दा धेरै अपर तामाकोशी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK