- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना संक्रमणको दर केहि कम भएसँगै भारतिय नाकामा विदेशिनेको लर्को लाग्न थालेको छ । माहामारीकै कारण स्वदेश फर्किएका अधिकांश नेपाली नागरिक अहिले पुनः कामकै शिलशिलामा भारत जान थालेका छन् । केही समय अगाडी स्वदेश फर्कनेको संख्या ह्वात्तै बढेका नाकामा अहिले दैनिक हजारभन्दा बढी नागरिक विदेशिन थालेका छन् ।
नागरिक घण्टौँ प्रतिक्षा गरेर जोखिमकाबीच भारतका विभिन्न शहरसम्मको यात्रा तय गर्न बाध्य बनेका छन् । लकडाउनका कारण रोजगारी गुमाएपछि स्वदेश फर्किएका नागरिक अहिले भोक मेटाउनका लागि विदेशिन थालेका छन् । देशको अस्थिर राज्यव्यवस्था र नेतामुखी राजनीतिक अवस्थाले गर्दा विदेशिन बाध्य भएको नागरिकको भनाई छ । बाँकी फोटोमा हेर्नुहोस्…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्