×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यी हुन् सर्वाधिक कारोबार भएका दश कम्पनी

PRIME CA
GLOBAL IME BANK

मंगलबार यी हुन् सर्वाधिक कारोबार भएका दश कम्पनी

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार पनि सेयर बजार घटेको छ । आज बजार ५ अंक भन्दा धेरैले घट्दा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँको से यर कारोबार भएको छ । 
यस्तै निफ्राको १२ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साथै नेपाल पुनर्बीमाको १० करोड २० लालख रुपैयाँको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: