×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाद्वारा सेयरधनीको हितग्राही खातामा २१% बोनस सेयर जम्मा

PRIME CA

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाद्वारा सेयरधनीको हितग्राही खातामा २१% बोनस सेयर जम्मा

अर्थ सरोकार

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीको हितग्राही खातामा २१% बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो । 
यता हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीले भने डिम्याट गरेपछि मात्र बोनस  सेयर पाउनेछन् । कम्पनीले चैत ५ गतेको वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको २१% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: