×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा बिहिबार बस्दै, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा बिहिबार (असार ३१ गते) बस्दै छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे बोलाएको हो । कम्पनीले सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम जारी पूँजीको ३०% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: