NABIL AD
Civil Bank

सामाजिक सुरक्षा कोषविरुद्ध कावासोतीस्थितका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पनि गरे आन्दोलन

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । सामाजिक सुरक्षा कोषविरुद्द नवलपरासीका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले पनि प्रदर्शन गरेका छन् । कोषका विभिन्न बुँदाहरुको संशोधन माग गर्दै कालो ब्यानरसहित कावासोतीमास्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले कालो ब्यानरमा कोषमा अवद्धता हुन नसक्ने बुँदाहरु उल्लेख गर्दै कोषको विरोध गरेका थिए । सो विरोध कार्यक्रममा कावासोती बैंकर्स एशोसियसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जबरजस्ती आवद्ध गराएमा कोषमा कर्मचारीहरु असुरक्षित भएकोले विरोध गरिएको बताए । 

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal