
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । सामाजिक सुरक्षा कोषविरुद्द नवलपरासीका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले पनि प्रदर्शन गरेका छन् । कोषका विभिन्न बुँदाहरुको संशोधन माग गर्दै कालो ब्यानरसहित कावासोतीमास्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले कालो ब्यानरमा कोषमा अवद्धता हुन नसक्ने बुँदाहरु उल्लेख गर्दै कोषको विरोध गरेका थिए । सो विरोध कार्यक्रममा कावासोती बैंकर्स एशोसियसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जबरजस्ती आवद्ध गराएमा कोषमा कर्मचारीहरु असुरक्षित भएकोले विरोध गरिएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्