×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थसहित विभिन्न मन्त्रालयबाट बिदा भए विष्णु पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थसहित विभिन्न मन्त्रालयबाट बिदा भए विष्णु पौडेल

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
पौडेलले अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाइ कार्यक्रममा जिम्मेवारीमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
उनले आफूलाई जस्तै अब आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी