
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा असार १ गते यता ५५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । जुन जेठ ३१ गते बैंकहरुमा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप थियो ।
संघका अनुसार असार १८ गतेसम्ममा ५५ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले छ । यस्तै असार १८ गतेसम्म बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी भने धेरै वृद्धि हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्