×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप

PRIME CA
GLOBAL IME BANK

वाणिज्य बैंकहरुमा बढ्न थाल्यो निक्षेप

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा असार १ गते यता ५५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । जुन जेठ ३१ गते बैंकहरुमा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप थियो ।
संघका अनुसार असार १८ गतेसम्ममा ५५ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले छ । यस्तै असार १८ गतेसम्म बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी भने धेरै वृद्धि हुन सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: