×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा शुक्रबार, कार्यक्षेत्र थप गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा शुक्रबार, कार्यक्षेत्र थप गर्ने एजेन्डासहित यस्ता छन् अन्य एजेन्डा

Artha Sarokar

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार (असार २५ गते) हुने भएको छ । बैंकको सभाप्रधान कार्यालय वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजेबाट हुने भएको हो ।
 
सभमा बैंकको कार्यक्षेत्र बारा, रौतहट, सर्लाही र मोहोत्तरी थप गर्ने एजेन्डा पेस गरिँदैछ भने हाल कायम कार्यक्षेत्र मध्येबाट अर्को प्रदेशमा परेका जिल्लाहरु (मकवानपुर र काभ्रे) लाई हटाउने प्रस्ताव पनि रहेको छ ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्ताव भने गरेको छैन । सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्नेलगायतका एजेन्डा रहेका छन् ।
सभाका लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी