थाहा पाउनुभयो ? एकाविहानै काठमाडौँ लगायतका ठाउँमा भूकम्पको धक्का महसुस ! अर्थ सरोकार २१ असार २०७८, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । विहानै ६ बजेर ३५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कहाँ थियो भन्ने जानकारी आउन बाँकी नै छ । सो धक्का भूकम्प नभई भूकम्पको परकम्पन भएको बताइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !