
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज बिहिबार एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
जसमध्ये एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता र सिभिल लघुवित्तको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्