×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० करोड इकाई निष्कासनका लागि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले दियो धितोपत्र बोर्डमा निवेदन

PRIME CA

१० करोड इकाई निष्कासनका लागि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले दियो धितोपत्र बोर्डमा निवेदन

अर्थ सरोकार

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआईसी एसिया क्यापिटलले पाँचौ म्युचुअल फण्ड संचालनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । क्यापिटलले फेलेक्सी क्याप फण्ड नामको योजना संचालन गर्न बोर्डसंग अनुमति माग गरेको हो ।
यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई निष्काशन गर्नेछ भने यो बन्दमुखी प्रकृतिको योजना हो । १ अर्ब आकारको यो योजना अन्तर्गत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले उल्लेख गरेको छ ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले योजना अन्तर्गतको इकाई निष्काशन गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: