
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । संचालनमा आउन नपाउँदै हिमालयन रि-इन्स्योरेन्स कम्पनीविरुद्ध उजुरी परेको छ । कम्पनीको लाईसेन्स वितरणको प्रकृयामा १ अर्ब बढी आर्थिक चलखेल भएको भन्दै पाँच विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहिबार उजुरी दर्ता गरेका छन् ।
सो रि-ईन्स्योरेन्सविरुद्ध नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले उजुरी दर्ता गरेका हुन् ।
उनीहरुले लाइसेन्स रद्ध गर्न माग गरेका छन् भने लाईसेन्स वितरणको प्रकृयामा संलग्नहरुलाई कारवाही गर्न पनि माग गरेका छन् ।




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्