Skip to content
LAXMI SUNRISE BANK

हुन्डाईमा ४५ जनाको लागि जागिरको खुल्यो, साउन १ गतेसम्म आवेदन दिन सकिने (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अटोमोबाइल्स कम्पनी हुन्डाईले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न १३ वटा पदमा  ४५ जना कर्मचारीको माग गरेको हो । 

कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मार्केटिङ अफिसर, मिडिया रिलेसन अफिसर, टेक्निसियन, सर्भिस एड्भाइजर, फाइनान्स एण्ड एकाउन्टेट अफिसरलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले तोकेको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक आवेदकले साउन १ गतेसम्म कम्पनीको आधिकारीक वेव साइटमा आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK