×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि प्रदेश नं ४,५ र ७ का लागि ३ जना, असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर मार्केटिङका लागि भैरहवा, बुटवल र इटहरीमा ३ जना, सिनियर मार्केटिङ, अफिसर मार्केटिङ, अफिसर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङका लागि ५ जना कर्मचारीको माग गरेको छ ।
यस्तै डेभलपमेन्ट अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर, ट्रेनी डेभलपमेन्ट अफिसर मार्केटिङका लागि केही, रि इन्स्योरेन्स अफिसर लेभलका लागि १ जना र चिफ डिजिटल अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो । ईच्छुकले साउन ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: