
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि प्रदेश नं ४,५ र ७ का लागि ३ जना, असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर मार्केटिङका लागि भैरहवा, बुटवल र इटहरीमा ३ जना, सिनियर मार्केटिङ, अफिसर मार्केटिङ, अफिसर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङका लागि ५ जना कर्मचारीको माग गरेको छ ।
यस्तै डेभलपमेन्ट अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर, ट्रेनी डेभलपमेन्ट अफिसर मार्केटिङका लागि केही, रि इन्स्योरेन्स अफिसर लेभलका लागि १ जना र चिफ डिजिटल अफिसरका लागि १ जना कर्मचारीको माग गरेको हो । ईच्छुकले साउन ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्