
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कपनबाट २९ जना जुवाडे पक्राउ परेका छन् । १० जना महिलासहित २९ जना जुवाडे १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।
जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्