×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा महालक्ष्मी विकास बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचिकृत

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा महालक्ष्मी विकास बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचिकृत

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: