नेप्सेमा महालक्ष्मी विकास बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको २७ लाख ३ हजार ४१३.९६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्