Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडमा जागिरको सुवर्ण अवसर, माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर पदका लागि कर्मचारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजरका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको हो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडमा जागिरको सुवर्ण अवसर, माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर पदका लागि कर्मचारी !
ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK