×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

Artha Sarokar

२० असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा ५८ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतवार बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाले २ करोड १२ लाख ७० हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन सर्वसाधारणका लागि माग गरेकोभन्दा ५८ दशमलव ५१ गुणा बढी हो ।
संस्था कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी