
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा ५८ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतवार बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाले २ करोड १२ लाख ७० हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन सर्वसाधारणका लागि माग गरेकोभन्दा ५८ दशमलव ५१ गुणा बढी हो ।
संस्था कूल ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ भने बाँकी रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्