×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, माग्यो १३ शाखाका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले १३ वटा शाखा कार्यालयको लागि शाखा प्रबन्धक माग गरेको हो। 
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आवेदन दिनुपर्नेछ । आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: