मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार ३० असार २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्स) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !