×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेले के गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको डिम्याट खातामा ९.१९% बोनस सेयर जम्मा गर्न थालेको छ । कम्पनीले गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएकाको खातामा बोनस सेयर जम्मा गरेको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस पठाउने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: