
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासन प्रक्रिया अघि बढेको छ । कम्पनीले इक्रा नेपालमा रेटिङ गराएसँगै एफपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो ।
इक्रा नेपालले कम्पनीको एफपीओलाई इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ । कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा गरिरहेको छ ।
उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टसँग सम्झौता गरिसकको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्