मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार २० असार २०७८, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !