×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन १० गतेदेखि नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, ब्याज कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साउन १० गतेदेखि नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, ब्याज कति ?

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले साउन १० गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरमा उक्त ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले वार्षिक ८% ब्याजदरमा ७ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले जारी गर्ने कुन ३० लाख इकामध्ये १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयरमार्फत यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी