
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबारदेखि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको सेयरमा आज बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ दरमा ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको थियो ।
विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले कम्पनीको यो सेयर किन्न सक्नेछन् । लगानीकर्ताले असार ३० गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्