×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम मौका, कति भाउ ?

GLOBAL IME BANK

नेशनल माइक्रोफाइनान्सको ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम मौका, कति भाउ ?

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबारदेखि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको सेयरमा आज बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ दरमा ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको थियो  ।
विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले कम्पनीको यो सेयर किन्न सक्नेछन् । लगानीकर्ताले असार ३० गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: