×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेशनल माइक्रोफाइनान्सको ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, कस-कसले पाउछन् आवेदन दिन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबारदेखि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ दरमा ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले कम्पनीको यो सेयर किन्न सक्नेछन् । लगानीकर्ताले असार ३० गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: