NABIL AD

नेशनल माइक्रोफाइनान्सको ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, कस-कसले पाउछन् आवेदन दिन ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबारदेखि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ दरमा ७६ हजार ५० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले कम्पनीको यो सेयर किन्न सक्नेछन् । लगानीकर्ताले असार ३० गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal