
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १४ प्रतिशतले हुने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । साथै नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
यस्तै संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्रसहित सम्मान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्