NABIL AD
Civil Bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, १४% बोनस सेयर पारित

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १४ प्रतिशतले हुने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । साथै नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । 
यस्तै संस्थाले आगामी चार वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । 
सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्रसहित सम्मान गरेको छ । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal