×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार कम्पनीको ४० लाख ७१ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

GLOBAL IME BANK

चार कम्पनीको ४० लाख ७१ हजार कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेप्सेमा ४ कम्पनीको साढे ४० लाख बढी कित्ता सेयर सूचिकृत भएको छ । सोमबार निर्धन उत्थान लघुवित्त, स्वरोजगार लघुवित्त र आइतबार सांग्रिला डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्तको बोनस नेप्सेमा सूचिकृत भएको हो । 
निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१.७७ कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: