
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेप्सेमा ४ कम्पनीको साढे ४० लाख बढी कित्ता सेयर सूचिकृत भएको छ । सोमबार निर्धन उत्थान लघुवित्त, स्वरोजगार लघुवित्त र आइतबार सांग्रिला डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्तको बोनस नेप्सेमा सूचिकृत भएको हो ।
निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१.७७ कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्