अर्थ सरोकार १७ पुष २०२६, बिहीबार १२:३३ अर्थ सरोकार १७ पुष २०२६, बिही अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्