Skip to content
LAXMI SUNRISE BANK

बालुवाटार छाड्नु अघि अन्तिम पटक देशवासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तिम पटक देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओलीले नेपाल टेलिभिजन, रेडियाे नेपाललगायतका सञ्चारमाध्यमबाट सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी दिएका हुन्।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । सोही अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK