
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष अधिवेशनले जिसी नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको । नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाईली, सचिवमा बिपिन सापकोटा, कोषाध्यक्षमा सोनु खड्का सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र बिनोद महर्जन सर्वसम्मत चयन भएका छन् । युनियनमा १४ वर्षदेखि जिसी नै अध्यक्ष थिए । उनले डेढ वर्षअघि मात्र नेतृत्व हस्तान्तरण गरि विश्राम लिने निर्णय गरेकोमा कर्मचारीहरुले माग गरेपछि विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्