Skip to content
LAXMI SUNRISE BANK

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पायो इक्रा आईआर बि प्लस रेटिङ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम मानिने (इक्रा–आईआर) बी प्लस निष्काशनकर्ता रेटिङ प्रदान गरेको हो । 
यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा दायित्व पुरा गर्न उच्च जोखिम रहेको मानिन्छ । इक्रा नेपालले यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र रहेको बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK