×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोक सेवाले रद्द गर्यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा (सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोक सेवाले रद्द गर्यो राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा (सूचनासहित)

Artha Sarokar

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ । असार २१ गते बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको हो ।
परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाए गर्दै सर्वाेच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेकाे थियाे । २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हाे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी