×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले करार पदका लागि प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १० बर्ष अनुभव हासिल गरेको ३५ बर्ष पुरा भई ६० बर्ष ननाघेकाले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: