NABIL AD
Share Talim AD
Civil Bank

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरूमा पनि छलफल गरी पारित गरिएको छ ।
साथै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालक प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

Mobile Sticky Ad Test
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal