×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

PRIME CA

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेल निर्वाचित

अर्थ सरोकार

प्रकाशित मिति : २३ असार २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरूमा पनि छलफल गरी पारित गरिएको छ ।
साथै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालक प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: