
- अर्थ सरोकार सम्बाददाता
सिरहा । चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । सिरहाको भगवानपुर गाउँपालिका १ स्थित सडकबाट ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहानासहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका ३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका ३ बस्ने २७ वर्षीय श्याम विक छन् । प्र.२ ००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच ग क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्