×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदी पसलबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुनचाँदी पसलबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

Artha Sarokar

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार दिउँसो प्रहरीले ८० हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले टोखा नगरपालिका-५ बसुन्धारास्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट उक्त नोट बरामद गरेको हो ।
सो पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुई जना महिलाले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्‍न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी