×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले कमाएका छन् । यस्तै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले कमाएका छन् भने सिभिल लघुवित्तका लगानीकर्ताले ३८२ प्रतिशतका दरले कमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: