- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ९७.२१ अंकले बढेको बजारमा सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा हिमालयन पावर पाटनर, सिंगटी हाईड्रो ईनर्जी, सिन्धु विकास बैंक, न्याग्दी ग्रुप पावर कम्पनी र समृद्धी फाईनान्सको सेयर मूल्य बढेको हो । यस कम्पनीहरुको १० प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्