×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९७ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ५ कम्पनीका लगानीकर्ताले

GLOBAL IME BANK

९७ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ५ कम्पनीका लगानीकर्ताले

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । ९७.२१ अंकले बढेको बजारमा सबैभन्दा धेरै ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा हिमालयन पावर पाटनर, सिंगटी हाईड्रो ईनर्जी, सिन्धु विकास बैंक, न्याग्दी ग्रुप पावर कम्पनी र समृद्धी फाईनान्सको सेयर मूल्य बढेको हो । यस कम्पनीहरुको १० प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: