×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

१८ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

काठमाडौं । १८.७५ अंकले बढेको बजारमा सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा लक्ष्मी उन्नती कोष, न्याग्दी ग्रुप पावर कम्पनी, सिइडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र माउन्टेन हाईड्रो नेपालको १० प्रतिशतले बढेको छ ।

यस्तैगरी पोखरा फाइनान्स, लक्ष्मी ईक्वीटी फण्ड र ग्लोबल आईएमई समुन्नत स्किम-I को ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीको ५ करोड ५७ लाख ६४ हजार ०६२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ बराबरको सेयरकारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: