×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

११ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी दुई कम्पनीका लगानीकर्ताले

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ११.३३ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा न्याग्दी ग्रुप पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो भने रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: