×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी दुई कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी दुई कम्पनीका लगानीकर्ताले

Artha Sarokar

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ११.३३ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा न्याग्दी ग्रुप पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो भने रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी