×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् विहीबार सर्वाधिक कारोबार भएका दश कम्पनीहरु

GLOBAL IME BANK

यी हुन् विहीबार सर्वाधिक कारोबार भएका दश कम्पनीहरु

१७ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको ३० करोड ४४ लाख २८ हजार ४ सय १३ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
यसपछि ज्योति विकास बैंक, मेगा बैंक, बुटवल पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी र लुम्बिनी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: