×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

GLOBAL IME BANK

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । झन्डै डेढ लाख रकमसहित दाङको तुलसीपुरबाट पाँच जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवा खालबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छबि गिरीलाई पक्राउ गरेको हो । 
तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बेलुका साढे ६ बजे उनीहरुलाई पक्राउ गरिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: