×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ २५ गते गर्दै, छैन लाभांशको एजेन्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनियन हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ २५ गते गर्दै, छैन लाभांशको एजेन्डा

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । कम्पनीले शुक्रबार असार २५ गते बिहान ११ बजे १३औं र १४औं वार्षिक साधारणसभा गर्ने भएको हो । कम्पनीले सभामा लगानीकर्ताका लागि लाभांशको एजेन्डा भने राखेको छैन ।
यस्तै सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरेको छ भने असार १४ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: